संसदीय समिति
लेखा समितिमा विभिन्न विषयका १०० उजुरी (सूची)
मङ्गलबार, ०८ माघ २०८१, १३ : ३०
काठमाडौँ । प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिमा परेका उजुरीहरू सांसदहरूलाई वितरण गरिएको छ । समितिको मंगलबार बसेको बैठकमा समितिमा परेका उजुरीहरू समिति सदस्यहरूलाई अध्ययनका लागि बाँडिएको हो ।
समितिमा विभिन्न विषयमा १ सय वटा उजुरी परेको समितिले जनाएको छ । उजुरीमाथि तत्काल छलफल हुनुपर्ने प्रतिपक्ष सांसदहरूको माग छ ।


















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण