अस्पतालबाट डिस्चार्ज हुँदै सैफ अली खान
मङ्गलबार, ०८ माघ २०८१, १४ : ५८
नयाँ दिल्ली । बलिउड अभिनेता सैफ अली खान आज अस्पतालबाट डिस्चार्ज हुँदैछन् । सैफलाई मंगलबार साँझसम्म लीलावती अस्पतालबाट डिस्चार्ज गरिनेछ ।
डिस्चार्ज भएपछि सैफ अली खान आक्रमण भएको सतगुरु शरण अपार्टमेन्टमा जाने छैनन् । बरु पहिले बसेको फच्र्यून हाइट्स अपार्टमेन्टमा जानेछन् । अभिनेताको घरको सामान सोमबार राति नै सारिएको बताइएको छ ।
सतगुरु अपार्टमेन्टमा आउनुअघि सैफ आफ्नो परिवारसँग फच्र्यून हाइट्समा बस्थे । तर पछि उनले यसलाई अफिस बनाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण