मूल्य बढ्नुमा नियत खराब छ : योगेश भट्टराई
बुधबार, ०९ माघ २०८१, १३ : ३२
काठमाडौँ । सांसद योगेश भट्टराईले मूल्य बढ्नुमा संयोग नभएर नियत खराब भएको हुनसक्ने बताएका छन् । उनले बुधवार प्रतिनिधिसभाअन्तर्गत सार्वजनिक लेखा समितिमा भएको छलफलमा बोल्दै सो कुरा बताएका हुन् ।
‘निर्माणको सिजनमा मूल्य वृद्धि गरिएको छ । तीन महिनाअघिको तुलनामा ५० देखि ७५ प्रतिशत मूल्य वृद्धि भएको छ, सांसद भट्टराईले भने, ‘मूल्य बढ्नु संयोग मात्र नभएर नियत खराब छ कि कतै ?’
साथै उनले उद्योगीहरूलाई लागतअनुसार उचित मूल्य लिन आग्रह गरे । भट्टराईले उद्योगीहरूले कालोबजारी गरी कार्टेलिङ गर्न नहुने समेत बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बहुमतको सुझाव ‘नेतृत्व परिवर्तन’, ओलीको निर्देशन- त्यो कुरा नलेख्नु !
-
फ्रान्सको उत्कृष्ट लय, स्पेन र बेल्जियमको महाभिडन्त (भिडियो)
-
सम्पत्ति जाँचबुझ आयोगको काम तत्काल रोक्न सर्वोच्चको अन्तरिम आदेश
-
सर्वोच्च अदालतमा साउन ११ देखि नियमति सुनुवाइ हुने
-
पुस मसान्तभित्र लेखापरीक्षण गरीसक्न सञ्चारमन्त्रीको निर्देशन
-
सरकारसँग अध्यक्ष बानियाँकाे आग्रह : बीमा व्यवस्था र ट्राफिक जरिवानाको पुनरवलोकन गरियोस्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण