फोटोफिचर
गोदावरी क्षेत्रमा लागेको डढेलो नियन्त्रण गर्न जुटे स्थानीयवासी (तस्बिरहरू)
शुक्रबार, ११ माघ २०८१, १२ : ३५
काठमाडौँ । ललितपुरको गोदावरी क्षेत्रमा लागेको डढेलो निभाउन स्थानीय र सरकारी निकायका प्रतिनिधिहरू परिचालित भएका छन् । हिजो साँझदेखि सुरु भएको डढेलो निभाउनका लागि शुक्रवार बिहान नेपाल आर्मीसहित सशस्त्र प्रहरी र स्थानीय जुटेका हुन् ।
उनीहरूले आगो नियन्त्रणमा लिए पनि दिउँसो फेरि सुरु भएको थियो । सालका रूख भएको विष्ट छाप सामुदायिक वनमा बिहीबारदेखि आगो सुरु भएको स्थानीयले जानकारी दिए ।
_COXGQUxjOr.jpg)
_cveC8QaamA.jpg)
_CdeeJP9l2j.jpg)
_iJR19jfweF.jpg)
_C9UIVHbCZ6.jpg)
_qWBsDI26sE.jpg)
_MFIhXIg7Pb.jpg)
_bJhzlxCsHr.jpg)
_FH3y8U8ZcC.jpg)
_LnxazZXqgc.jpg)
_mWXU8qqO1B.jpg)
_VrO0uPm947.jpg)
_63VIGkDtgi.jpg)
_GWgid3F7Y7.jpg)
_Z2mrgrGTdM.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण