काठमाडाैँ। म्याड्रिडबाट १०० किलोमिटर उत्तरतर्फ फैलिएको भीषण डढेलोले १२ हजार हेक्टरभन्दा बढी क्षेत्र जलेर नष्ट गरेको छ । सयौँ मानिसहरूलाई सुरक्षित स्थानमा सार्नुपरेको स्थानीय अधिकारीहरूले आइतबार जानकारी दिएका छन्। गत बिहीबार...