अखिल क्रान्तिकारी निर्वाचन
कोशी प्रदेशमा पनि सुरु भयो मतगणना
शनिबार, १२ माघ २०८१, २२ : ३७
काठमाडौँ । अखिल क्रान्तिकारीको शनिबार सम्पन्न निर्वाचन अन्तरगत कोशी प्रदेशको मतगणना पनि सुरु भएको छ । केहीबेर अघिदेखि मतगणना सुरु भएको माओवादी केन्द्रका नेता सुदन किरातीले जानकारी दिए ।
उनका अनुसार कोशीमा २५८ मत खसेको छ । निर्वाचनमा विजय प्रकाश शर्मा सापकोटा, हेमन्त राई, सुदिन पौडेल र उपदेश यादव अध्यक्ष पदमा प्रतिस्पर्धी छन् । जसअनुसार १७ भोट गणना हुँदा हेमन्त राईले ११, सापकोटा र पौडेलले १–१ तथा यादवले ५ मत पाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण