अखिल क्रान्तिकारी निर्वाचन
सुदूरपश्चिम प्रदेशमा पनि हेमन्त राईको अग्रता
शनिबार, १२ माघ २०८१, २२ : ४७
काठमाडौँ । अखिल क्रान्तिकारीको शनिबार सम्पन्न निर्वाचन अन्तरगत सुदूरपश्चिम प्रदेशको मतगणनाको पछिल्लो मतपरिणाम आएको छ । मतपरिणाम अनुसार ५० मत गणना गर्दा अध्यक्ष उम्मेदवारहरु हेमन्त राईले २१ मत प्राप्त गरेका छन् भने विजय सापकोटाले १८ मत प्राप्त गरेका छन् ।
त्यस्तै सुदिन पौडेलले ६ मत प्राप्त गरेका छन् भने उपदेश यादवले ४मत प्राप्त गरेका छन् । सदूरपश्चिम प्रदेशमा १७० मत खसेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक चेतनाको अभावले जातीय भेदभाव विरुद्धका कानुन कार्यान्वयनमा चुनौती : महान्यायाधिवक्ता कँडेल
-
मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण
-
सुन र चाँदीको मूल्य सामान्य घट्यो
-
जातीय विभेद र छुवाछुत अन्त्यका लागि कानुन संशोधन गरिनेछ : मन्त्री वादी
-
नयाँ एआई मोडेल सार्वजनिक हुनुअघि सरकारलाई पहुँच दिन ट्रम्पको कार्यकारी आदेश
-
जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद् प्रतिबद्ध छ : सभामुख अर्याल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण