सहिद दिवस
सहिदगेटमा सहिदहरूप्रति श्रद्धाञ्जली, तस्बिरहरू
बुधबार, १६ माघ २०८१, १२ : १०
काठमाडौँ । सहिद दिवसको अवसरमा प्रधानमन्त्री तथा मन्त्रीहरुले सहिद गेट पुगेर श्रद्धाञ्जली अर्पण गरेका छन् ।
दिवसका अवसरमा बुधबार प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्रीहरु प्रकाशमान सिंह, विष्णु पौडेलसहित मन्त्रीहरु शहिदगेट पुगेर शहिदहरुप्रति श्रद्धाञ्जली अर्पण र सम्मान प्रकट गरेका हुन् ।
प्रजातन्त्र स्थापना एवं पुनः स्थापना तथा विभिन्न कालखण्डमा जीवन आहुति दिनेहरूको सम्झनामा सरकारले माघ १६ गते सहिद दिवस मनाउँदै आएको छ ।


















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण