बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

अवस्था बदल्न राजनीतिक शक्तिहरू एकजुट हुनुपर्छ : मुख्यमन्त्री बानियाँ

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मुलुकमा व्यवस्था बदलिए पनि जनताको अवस्था नबदलिएको भन्दै सबै राजनीतिक शक्तिहरू एकजुट हुनुपर्नेमा जोड दिएका छन्। सहिद दिवसको अवसरमा शुक्रबार बिहान हेटौँडास्थित सहिद...