विरोध प्रदर्शन
सडकमा उत्रिए आवासीय चिकित्सक, तस्बिरहरू
बुधबार, १६ माघ २०८१, १३ : ३४
काठमाडौँ । दुई मन्त्रीबिच भएको सहमतिको विरोधमा स्नातकोत्तर तह अध्ययनरत आवासीय चिकित्सकहरू सडकमा आएका छन् । बुधबार उनीहरूले राजधानीको माइतीघर मण्डलामा धर्ना दिएका हुन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेल र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईबिच उनीहरूलाई प्रदान गरिने निर्वाह भत्ताका विषयमा तीन बुँदे निर्णय गरेका थिए । त्यसको विरोधमा आवासीय चिकित्सकहरूले हिजोदेखि आन्दोलन थालेका हुन् ।
आफूहरू चरम श्रम शोषण गर्ने खालको निर्णय गरिएको भन्दै निर्णायक आन्दोलनमा होमिएको उनीहरूको भनाइ छ ।
_QlaGAgAIXg.jpg)
_elSMH0hGFn.jpg)
_KSMESmMVEk.jpg)
_tyRJLm27xl.jpg)
_J2cKdsUPCK.jpg)
_efx1ztmQeG.jpg)
_yKwzNs3iKD.jpg)
_GBq3HbRwQu.jpg)
_dIqJYftcKd.jpg)
_1SSzzVQfJ6.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण