मङ्गलबार, १२ चैत २०८१
ताजा लोकप्रिय

आवासीय चिकित्सकहरूलाई सरकारी सरह निर्वाह भत्ता दिन काठमाडौँ विश्वविद्यालयको निर्देशन

काठमाडौँ । काठमाडौँ विश्वविद्यालय (केयू) ले आवासीय चिकित्सक (पीजी) लाई सरकारी चिकित्सक सरह सेवा सुविधा दिन निर्देशन दिएको छ । काठमाडौँ विश्वविद्यालयबाट सम्बन्धन लिएका निजी मेडिकल कलेजहरूमा अध्ययनरत पीजी डाक्टरहरूलाई...