समाचार
इन्टरनेट सेवामा स्लो हुने समस्या, भएको के हो ?
आइतबार, २० माघ २०८१, २२ : ३४
काठमाडौँ । इन्टरनेट सेवामा स्लो हुने समस्या देखिएको छ । नेपालमा सेवा दिँदै आएका इन्टरनेट सेवा प्रदायकमा कुनैमा चल्दै नचल्ने र चल्दा पनि स्लो हुने समस्या देखिएको हो ।
इन्टरनेट सेवा प्रदायक संघका अध्यक्ष सुधीर पराजुलीले एयरटेल नेटवर्कबाट इन्टरनेट सेवा आयात गरिरहेका सेवा प्रदायकमा यो समस्या देखिएको बताए ।
उक्त नेटवर्कमा समस्या भए पनि यसको कारण भने पत्ता लागिसकेको छैन । नेपाल टेलिकमक प्रवक्ता हरि ढकालले सेवामा समस्याबारे आफूले बुझ्ने बताए ।
आइतबार राति ९ बजेदेखि देशभरका विभिन्न कम्पनीका इन्टरनेट स्लो बनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गुयानाको तटमा ११६ जना बोकेको डुङ्गा डुब्दा दर्जनौँ व्यक्ति हताहत भएको आशङ्का
-
प्रहरी महानिरीक्षक कार्की थाइल्यान्ड प्रस्थान
-
पशुपतिनाथमा साउने सोमबारमा दर्शनार्थीलाई सहजै दर्शनको व्यवस्था
-
विश्व निकेतन विद्यालयमा ‘स्मार्ट क्लासरुम’ सञ्चालन
-
उत्कृष्ट पाँच मनोनयन सार्वजनिक
-
बाँकेमा विद्युत् चुहावट नियन्त्रण अभियान सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण