एटलान्टालाई हराउँदै बोलोग्ना कोपा इटालियाको सेमिफाइनलमा
बुधबार, २३ माघ २०८१, ०५ : ०४
काठमाडौं । एटलान्टालाई हराउँदै बोलोग्ना कोपा इटालियाको सेमिफाइनलमा पुगेको छ । मंगलबार राती भएको क्वार्टरफाइनलमा एटलान्टालाई १-० गोल अन्तरले हराउँदै बोलोग्नाले सेमिफाइनल यात्रा तय गरेको हो ।
बोलोग्नालाई जिताउन सान्टियागो क्यास्त्रोले ८०औं मिनेटमा निर्णायक गोल गरे । यो जितसँगै बोलाग्नाले १९७४ पछि पहिलो पटक कोपा इटालियाको फाइनल सपना बुन्ने मौका पाएको छ ।
बोलाग्ना र एटलान्टाबीच भएका ४१ खेलमा एटलान्टाले १९ जित्दा बोलोग्नाले १० खेल जितेको रेकर्ड छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसद अभिषेकप्रतापका नाममा जारी पक्राउ पुर्जी यथास्थितिमा राख्न सर्वाेच्चकाे अन्तरिम आदेश
-
सडकको बिचमै २ फिटको नाला ह्वाङ्ग, दुर्घटनाको जोखिमले स्थानीय आक्रोशित
-
मधेसमा पार्टी बलियो नबने ठुलो दुर्घटनाको खतरा रहेको प्रचण्डको चेतावनी
-
सेयर बजारमा झण्डै १४ अङ्कको गिरावट, ५ अर्ब १८ करोडको कारोबार
-
आधुनिक प्रविधिको प्रयोगबाट कृषि क्रान्ति गर्दै किसान
-
नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपतिमा खतिवडा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण