काठमाडौं । बोलोग्नाले एसी मिलानलाई हराउँदै कोपा इटालियाको उपाधि जितेको छ । एसी मिलानलाई घरेलु मैदानमा १-० ले पछार्दै बोलोग्नाले ट्रफी उचालेको हो । उसका लागि कोपा इटालिया १९७४ पछि...