कविता
घर सरकारी खोलामा
शनिबार, २६ माघ २०८१, ०८ : १०
घर सरकारी खोलामा
तस्करी सुनको तोलामा
कति थुपार्छौ झोलामा
एकदिन मर्ने चोलामा
हुन्छ हुन्छ होलामा
अब त निवेदन छोलामा
कसरी किन केलाई यो घूस
यही पृथ्वी गोलामा
भोक प्यासले हान्छ सोलामा
युवा युवती छैनन् टोलामा
नियम कानुन सबैले मानेदेखि
बस्नु पर्दैनथ्यो कोला-कोलामा
रून्छ रून्छ अब रोलामा
फोहोरी मन अब धोलामा
सद्बुद्धि ज्ञान चाँडै आए
होला ध्यानमग्न भोलामा
फेब्रवरी ६, २०२५
लस एन्जेलस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण