‘हरिबहादुरको जुत्ता’ आगामी दसैँको फूलपातीमा रिलिज हुने
आइतबार, २७ माघ २०८१, १२ : २५
काठमाडौँ । दीपेन्द्र के खनालको निर्देशित फिल्म ‘हरिबहादुरको जुत्ता’ले रिलिज मिति तय गरेको छ । हाल छायाङ्कनरत फिल्मले २०८२ को दसैँको फूलपातीमा रिलिज मिति तय गरेको हो ।
फिल्ममा हरिवंश आचार्य, प्रियङ्का कार्की, प्रकाश सपुत, स्वस्तिमा खडका, किरण केसी, मुरलीधर लगायतका कलाकारको अभिनय रहनेछ ।
४५ दिनसम्म काभ्रे र काठमाडौँका विभिन्न लोकेसनमा छायाङ्कन हुने फिल्म एसएम मोसन पिक्चर्सको ब्यानरमा निर्माण हुन लागेको हो । सरोज ओली र मोहितवंश आचार्य निर्माता रहेको फिल्म सामाजिक र हास्य कथावस्तुमा बन्न लागेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण