राजधानीको टेकुमा कवाडी व्यवसायी र नगर प्रहरीचिच झडप
आइतबार, २७ माघ २०८१, १५ : १५
काठमाडौँ । काठमाडौं महानगरपालिकास्थित टेकुमा कवाडी व्यवसायी र नगर प्रहरीबिच झडप भएको छ।
महानगर प्रहरी कवाडी संकलन केन्द्रका टहराहरू भत्काउन जाँदा भएको दुई पक्षीय विवादका क्रममा झडप हुन पुगेको हो । सो क्रममा दुई जना नगर प्रहरी र दुई जना कवाडी व्यवसायी घाइते भएको नगर प्रहरी उपरीक्षक विष्णु जोशीले बताए ।
कवाडी व्यवसायीहरुले महानगरको धरपकडको विगतदेखि नै विरोध गर्दै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
-
आज देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द
-
मंगलबार यस्तो छ विदेशी मुद्राको विनिमय दर
-
निर्वाचन आयुक्तद्वय वाग्ले र सुब्बाको सुनुवाइ गर्न संसदीय सुनुवाइ समितिको बैठक बस्दै
-
दार्चुलामा मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने
-
आज कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण