जलमग्न बबरमहल
बबरमहल डुबानमा परेपछि यसरी गरियो रेस्क्यू, तस्बिरहरू
बुधबार, ३० माघ २०८१, १६ : ४५
काठमाडौँ । पाइप फुटेर पानी पसेपछि बबरमहलस्थित विशेष अदालत, काठमाडौँ जिल्ला अदालत लगायतका सरकारी भवन जलमग्न बनेका छन् । बबरमहलको सडकमा रहेको पानीको पाइप फुटेपछि त्यहाँबाट बगेको पानी सरकारी भवन परिसरसम्म पुगेको हो ।
पानी जमेर त्यहाँ रहेका सवारी साधनहरू डुबेका छन् भने त्यहाँ आवतजावतमा पनि समस्या भएको छ । यता सडकमा यातायात समेत प्रभावित भएको छ ।
सरकारी भवनमा पानी जमेपछि त्यहाँ अलपत्र परेका कर्मचारी र सर्वसाधारणको उद्धार गरिएको छ। त्यस्तै महत्त्वपूर्ण कागजात पनि सुरक्षित स्थानमा सारिएको छ । हेरौँ तस्बिर :
_KhtglMh6Xa.jpg)
_4WOwsB7brJ.jpg)
_VZ1hgCtQq1.jpg)
_tK4Mntmm7q.jpg)
_lxUjTIfepn.jpg)
_VTL9XWDAaW.jpg)
_QmxHBwuMiI.jpg)
_lB1w3b7m2Z.jpg)
_wqpE6RA8oe.jpg)
_pm6scQHivJ.jpg)
_c3YOWTpdls.jpg)
_2CKMl9jwQ1.jpg)
_3HrEPfKcBF.jpg)
_aUx84HYHav.jpg)
_q9AHitfqOE.jpg)
_Q21gTeeUqO.jpg)
_byXP1jNMla.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
-
चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जना सर्टलिस्टमा
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
-
बागमतीका कृषि मन्त्री पौडेलले भने–अब सरकारको नेतृत्व जसको संख्या पुग्छ त्यसले गर्छ
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण