काठमाडौँ। जनयुद्धको नेतृत्वकर्ता पार्टी माओवादी केन्द्रले प्रत्येक वर्ष फागुन १ गतेलाई जनयुद्ध दिवसको रूपमा मनाउँदै आएको छ। पार्टीले जनयुद्ध दिवसको अवसरमा बिहीबार केन्द्रीय कार्यालयमा विशेष कार्यक्रमको आयोजना गरेको छ ।
वि.सं. २०५२ फागुन १ गतेबाट सुरु भएको जनयुद्ध २०६३ मङ्सिर ५ गते विस्तृत शान्ति सम्झौतामा रूपान्तरण भएको थियो। त्यही जनयुद्धको जगमा नेपालमा राजनीतिक परिवर्तन सम्भव भएको थियो भने गणतन्त्र, संघीय प्रणाली, समावेशी लोकतन्त्र, सामाजिक न्यायजस्ता उपलब्धि जनयुद्ध र जनआन्दोलनको बलमा नै स्थापित भएका थिए।
_sKKa4Eurdy.jpg)
_4VJrA1bMgQ.jpg)
_tMJrsBjZ2d.jpg)
_SHqtWtBQTT.jpg)
_1NnO4hmbFD.jpg)
_wkWjhC4bha.jpg)
_v2vS7N6nN2.jpg)
_cBNOksQoQF.jpg)
_bF0TTpJOEn.jpg)
_hhL9ATK2tm.jpg)
_mg9uhyvdJ2.jpg)
प्रतिक्रिया