बबरमहलमा फुटेको पाइपलाइन मर्मत कार्य सम्पन्न भयो : मन्त्री यादव
बिहीबार, ०१ फागुन २०८१, १४ : ५५
काठमाडौँ । खानेपानी मन्त्री प्रदीप यादवले बबरमहलमा फुटेको पाइपलाइन मर्मत कार्य सम्पन्न भएको बताएका छन् । बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत मन्त्री यादवले सो कुराको जानकारी दिएका हुन् ।
उनले भनेका छन्- ‘थोक वितरण प्रणाली अन्तर्गतको सो पाइप मर्मत कार्य गएरातिदेखि अहिलेसम्म निरन्तर प्रयास गरी आज पूर्ण रूपमा सम्पन्न गरिएको छ ।’
उनले अहिले पानी परीक्षणको काम भइरहेको समेत बताएका छन् । परीक्षण सम्पन्न भएपश्चात् खानेपानी वितरण प्रक्रिया पुनः सुचारु गरिने समेत मन्त्री यादवले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्थानीय तह पुनरवलोकनलाई वैज्ञानिक र व्यावहारिक बनाउनुपर्ने
-
क्षेत्रीय बजारमा नेपाली विद्युत् विस्तार गर्न निजी क्षेत्रको सहभागिता आवश्यक : मन्त्री श्रेष्ठ
-
इन्जिनियरिङ शिक्षातर्फ विद्यार्थीको आकर्षण बढाउन सरोकारवालासँग छलफल
-
इतर समूहले कार्यसम्पादन समिति बैठकबाट भेलासम्बन्धी समितिहरू बनाउने
-
कर्णालीमा अब २५ लाखसम्मको कृषि आयमा कर नलाग्ने
-
मधेसमा तीन दलीय गठबन्धन सरकारले नै निरन्तरता पाउने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण