सिंहदरबार निर्माणाधीन संसद भवन कक्षाकोठा जस्तो छ : बजगाईं
सोमबार, ०५ फागुन २०८१, १५ : ०६
काठमाडौँ । कांग्रेस सांसद राजेन्द्र बजगाईंले सिंहदरबारमा बन्दै गरेको संसद भवन कक्षाकोठा जस्तो रहेको बताएका छन् । सोमबार प्रतिनिधिसभामा बोल्दै उनले संसद् भाइब्रान्ट नरहेको र कक्षाकोठाजस्तो रहेको बताएका हुन् ।
उनले भवन निर्माणका क्रममा खाली ठाउँ नराखिएको समेत बताए । सिंहदरबार निर्माणका आर्किटेक जिवितै थिए भने यस विरुद्ध मुद्दामा जानसक्ने उनको कटाक्ष थियो । उनले निर्माण गर्नै नहुने स्थानमा निर्माणाधीन संसद भवन कहिले बन्छ भन्दै प्रश्न समेत गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण