फोटोफिचर
प्रकृति लम्सालको न्यायका लागि पद्मकन्या क्याम्पसमा नेविसंघको प्रदर्शन (तस्बिरहरू)
मङ्गलबार, ०६ फागुन २०८१, ०९ : २३
काठमाडौँ । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले भारतको ओडिसा राज्यमा मृत फेला परेकी प्रकृति लम्सालको न्यायको लागि भन्दै काठमाडौँको पद्मकन्या बहुमुखी क्याम्पसमा दबाबमूलक प्रदर्शन गरेको छ ।
नेविसंघ पद्मकन्या बहुमुखी क्याम्पस समितिले आज बिहान क्याम्पस गेटमा प्रदर्शन गरेको हो । भारतको उडिसा राज्यको भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्री टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयको होस्टेलमा आइतबार लम्साल मृत भेटिएकी थिइन् ।
उनको न्यायको माग गर्दै नेपाली विद्यार्थीले प्रदर्शन गर्दा कलेज प्रशासनले दमन गरेपछि यसको देश विदेशमा विरोध भइरहेको छ ।
_pbJ2IptNXz.jpg)
_gxJnpy9Bu3.jpg)
_scTf9rQKZL.jpg)
_76erNiSDDk.jpg)
_BU5ujZaf1p.jpg)
_PLDJpNQdTU.jpg)
_DRiMT1oE6e.jpg)
_WM5ReeRycs.jpg)
_xg1eXjcvOB.jpg)
_gl3n3C9Yra.jpg)
_KR5JXBSaBs.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण