शव नेपाल ल्याएसँगै प्रकृति लम्सालको अन्त्येष्टि
बिहीबार, ०८ फागुन २०८१, ०८ : १७

काठमाडौँ । भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयको छात्रावासमा गत आइतबार मृत फेला परेकी नेपाली विद्यार्थी प्रकृति लम्सालको अन्त्येष्टि गरिएको छ ।
गृहजिल्ला रुपन्देही रुपन्देहीको सिद्धार्थननगर नगरपालिका ८ स्थित बैंकरोड कोलोनीमा उनको अन्त्येष्टि गरिएको हो । उनको शव हिजो राति नेपाल ल्याइपुर्याइएको थियो ।
कलेज प्रशासनले उनले आत्महत्या गरेको दाबी गरेको छ । तर विद्यार्थीहरूले मृत्यु शङ्कास्पद रहेको भन्दै विरोध प्रदर्शन गरेका थिए । सो क्रममा कलेज प्रशासनले बल प्रयोग गरेपछि चौतर्फी विरोध भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पथरीमा जीवन विज्ञानको पहिलो वर्षोत्सव
-
टी–ट्वान्टी सिरिजको दोस्रो खेलमा स्कटल्यान्डसँग खेल्दै नेपाल
-
नेविसंघबारे निर्णय लिन बसेको देउवासहितको बैठक अनिर्णीत
-
वितरणमुखी बजेटले समृद्धि आउँदैन : महत
-
तीन सुपर ओभरसँगै विश्व क्रिकेटमा नेपाली टोलीले बनाएका केही महत्त्वपूर्ण रेकर्ड
-
उद्योग मन्त्रालयमा सडक निर्माणको बजेट, मन्त्री भण्डारीको जिल्ला मात्रै २१ करोड