अपडेट : ललितपुरको सुनाकोटीस्थित सिभिल होम्समा आगलागी
आइतबार, ११ फागुन २०८१, ०९ : ०९
काठमाडौँ । ललितपुरको सुनाकोटीको सिभिल होम्सको ब्लक ५ मा रहेको एक घरमा आगलागी भएको छ । आज बिहान घरमा आगलागी भएको चापागाउँ प्रहरी चौकीका डीएसपी दिलबहादुर मल्लले जानकारी दिए ।
दुई दमकलको सहारामा नेपाल प्रहरी, ललितपुर नगरप्रहरी र स्थानीयद्वारा नियन्त्रणको प्रयास भइरहेको छ । आगो लगभग नियन्त्रणमा आएको प्रहरीले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्ती गाउँपालिकालाई प्रसूति सेवायुक्त पालिका घोषणा
-
जर्मनीको सुरुवाती अग्रता
-
फिफा विश्वकप २०२६ः जर्मनीको सुरुवाती अग्रता
-
नवप्रवेशीमाथि हाबी तर २०१८ र २०२२ को टिठलाग्दो इतिहास बोकेको जर्मनी
-
एबीसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै
-
अमेरिका र इरानबिचको सम्झौतामा ‘उल्लेखनीय सुधार’ हुँदैन : पूर्वराष्ट्रपति ओबामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण