ललितपुर महानगरपालिकाले भत्कायो घर-टहरा (तस्बिरहरु)
सोमबार, १२ फागुन २०८१, १२ : ११
काठमाडौँ । ललितपुर महानगरपालिकाले लगनखेल स्थित ५ नम्बर वडा कार्यालय भवन र जिल्ला अदालत हुँदै लगनखेल चोक सम्मका घर र टहराहरु भत्काएर बाटो फराकिलो बनाउने कार्य सुरु गरेको छ । महानगरपालिकाले सोमबार घर-टहरा भत्काउने काम सुरु गरेको हो ।
लगनखेलमा अवस्थित ऐतिहासिक सम्पदा न्हु पोखरी संरक्षण र विस्तारका लागि पोखरी अगाडिका घर टहराहरु भत्काइएको महानगरपालिकाले जनाएको छ ।
_Kj3maeLtex.jpg)
_spcT4rRUMH.jpg)
_jYZaQVFv14.jpg)
_wKuVDdJcdk.jpg)
_MEf1xUBpFE.jpg)
_hH4yRgcUTi.jpg)
_VbOyfWFCQF.jpg)
_jtvEha70FF.jpg)
_ltFY5UYsSY.jpg)
_djy3IiLYq2.jpg)
_6M7krcd897.jpg)
_vderhq2p5H.jpg)
_HCTI8aNTTz.jpg)
_fwgQiU7pZt.jpg)
_TZvq5HAXMd.jpg)
_fPXM4xTyfr.jpg)
_NPrdS7BcqR.jpg)
_924nBBkY6O.jpg)
_627BZPaBqP.jpg)
_kJXEh7x2ez.jpg)
_iGNrcKRX6I.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण