काठमाडौँ । सामाजिक सञ्जाल विधेयक २०८१ र मिडिया काउन्सिल विधेयक २०८० विरुद्ध प्रेस सेन्टर नेपाल प्रतिष्ठान प्रदेश समितिले आज माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ ।
बबरमहलबाट र्याली सहित उनीहरू माइतीघर मण्डला पुगेका थिए । राष्ट्रियसभामा पेस भएको सामाजिक सञ्जाल विधेयक २०८१ र मिडिया काउन्सिल विधेयक २०८० फिर्ता लिनु पर्ने माग राख्दै विरोध प्रदर्शनी गरिएको हो ।
_XYoU4Gx8fJ.jpg)
_0je4a3Q6ir.jpg)
_j0wbDHpQTB.jpg)
_bqZWmJlZA2.jpg)
_hW5uSfEFrP.jpg)
_r91mywdBxO.jpg)
_7tSG1TQAfk.jpg)
_TRFs9jWfAy.jpg)
_ioFaQ7akuN.jpg)
_F8WBDPJNr8.jpg)
_yvlHxVtWHs.jpg)
_1f4caW0yMd.jpg)
प्रतिक्रिया