पाथीभरा केबलकार विवाद : आन्दोलनका थप कार्यक्रम घोषणा
बिहीबार, १५ फागुन २०८१, २३ : १४
ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकार बनाउन नहुने माग गर्दै आएका विभिन्न संघ–संगठनहरुले आन्दोलनका थप कार्यक्रमहरु घोषणा गरेका छन् । ती संगठनले फागुन १५ गते आन्दोलनका थप कार्यक्रमहरु घोषणा गरेका हुन् ।
ती संगठनले फागुन १७ गते कोशी प्रदेश (प्रदेश १) का १४ वटै जिल्ला र मधेस प्रदेशमा जनप्रदर्शन गर्नेदेखि फागुन २१ गते काठमाडौँमा बृहत जनप्रदर्शन र विरोधसभा गर्ने लगायतका कार्यक्रम घोषणा गरेका छन् ।
कहाँ कहाँ हुँदैछन् आन्दोलनका कार्यक्रम :


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
-
गच्छदारको गगन थापालाई सुझाव – असहमत पक्षलाई समेटेर बलियो कांग्रेसको सभापति बन्नुस्
-
असमझदारी र विवाद नसुल्झाए कांग्रेस विभाजन हुन सक्ने शशांकको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण