बार्सा र रियाललाई पछि पार्दै एटलेटिको मड्रिड ला लिगाको शीर्ष स्थानमा
आइतबार, १८ फागुन २०८१, ०५ : ०५
काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा एटलेटिको मड्रिड शीर्ष स्थानमा उक्लिएको छ । एटलेटिको बार्सिलोना र रियाल मड्रिडलाई पछि पार्दै शीर्ष स्थानमा उक्लिएको हो ।
शनिबार राती भएको खेलमा एथ्लेटिक क्लबलाई १-० ले हराउँदै एटलेटिकोले घरेलु मैदानमा महत्वपूर्ण तीन अंक बटुल्यो । एटलेटिकोलाई जिताउन जुलियन अल्भारेजले निर्णायक गोल गरे ।
यो जितसँगै एटलेटिकोको २५ खेलबाट ५६ अंक भएको छ । दोस्रो स्थानको बार्सिलोनाको समान खेलबाट ५४ अंक छ भने एक खेल बढी खेलेको रियाल मड्रिडको पनि ५४ अंक छ । एथ्लेटिक क्लब भने ४८ अंकसहित चौथो स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण