ला लिगा : बार्सा र लेगानेस विजयी, अन्य दुई खेल बराबरी
सोमबार, १९ फागुन २०८१, ०४ : ३२
काठमाडौं । स्पेनिस ला लिगामा बार्सिलोना र लेगानेस विजयी हुँदा अन्यले बराबरी खेल्दै अंक बाँडेका छन् । आइतबार राती भएको पहिलो खेलमा लेगानेसले गेटाफेलाई १-० ले हरायो ।
उसलाई विजयी गराउन डिएगो गार्सियाले निर्णायक गोल गरे । यस्तै, दोस्रो खेलमा बार्सिलोनाले रियाल सोसिडाडलाई ४-० ले हराउँदै शीर्ष स्थानमा पुनरागमन गर्यो ।
यस्तै, मलोर्का र डेपोर्टिभो अलाभेसले १-१ को बराबरी खेल्दा ओसासुना र भ्यालेन्सियाले ३-३ गोलको बराबरी खेल्दै अंक बाँडे ।
२६औं चरणको एक खेल मात्रै बाँकी हुँदा अंक तालिकामा बार्सिलोना ५७ अंकका साथ पहिलो र एटलेटिको मड्रिड ५६ अंक अंंकका साथ दोस्रो स्थानमा छ । तेस्रो स्थानको रियाल मड्रिडको ५४ अंक छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण