सुनगाभा सैनामैना गोल्ड कप : महावीर काठमाडौँ सेमिफाइनल प्रवेश
बिहीबार, २२ फागुन २०८१, २१ : १२
बुटवल । रुपन्देहीको सैनामैनामा सञ्चालन भइरहेको सुनगाभा सैनामैना गोल्ड कप २०८१ मा काठमाडौँको महावीर क्लबले चितवनको बीएफसी क्लबलाई हराउँदै सेमिफाइनलमा प्रवेश गरेको छ ।
प्रतिस्पर्धात्मक खेलमा पहिलो हाफमा नै महावीर क्लबका जर्सी नम्बर १७ का सुरज थारुले खेलको १८ औँ मिनेटमा गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए। दोस्रो हाफको ६२ औँ मिनेटमा थारुले टोलीका लागि अर्को गोल थप्दै जित सुनिश्चित गरे ।
भोलिको खेल आयोजक मुर्गिया फुटबल क्लब र भारतको सिक्किमको क्लबबिच हुने खेल संयोजक अशोक खड्काले जानकारी दिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आफ्नो राहदानी आफैँसँग राख्न मलेसियामा रहेका नेपालीलाई दूतावासको आग्रह
-
प्रश्नबाट भाग्दै सरकार : नियमावली एकातिर, प्रधानमन्त्री अर्कोतिर
-
खोज, उद्धार र राहतका लागि निजी क्षेत्रले सरकारलाई हेलि र ड्रोन दिने
-
सामान्य प्रशासन मन्त्रालयले सोध्यो सहसचिव नरेन्द्र कुमार रानालाई १५ दिने स्पष्टीकरण
-
शङ्कास्पद पार्किङ अस्वाभाविक : रवि लामिछाने
-
मन्त्री लम्सालको योजना अचम्मको छ, मेरो क्षेत्रमा बजेट नपरे पनि म प्रभावित भएँ : सांसद मगर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण