प्रभु क्यापिटलद्वारा अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा महिलाहरूलाई सम्मान
काठमाडौँ । अन्तर्राष्ट्रिय महिला दिवस २०२५ को अवसरमा प्रभु क्यापिटल लिमिटेडले विभिन्न क्षेत्रलाई प्रतिनिधित्व गर्ने नेपाली नारीहरूको योगदानको कदर गर्दै उनीहरूलाई सम्मान गरेको छ । प्रभु क्यापिटलका प्रबन्ध निर्देशक, आशीष गौचन तथा सञ्चालन विभाग प्रमुख, बसन्ता उपाध्यायले विभिन्न क्षेत्रका नेपाली महिलाहरूलाई सम्मानित गरेका हुन् ।
प्रभु क्यापिटलले सम्मान गरेका महिलाहरूमा सुगारिका के.सी (पूर्व मिस नेपाल/ कर्पोरेट प्रशिक्षक/ प्रोफेशनल एमसी), सरिता श्री ज्ञवाली (मिडिया पर्सनालिटी तथा उद्यमी), मानसी अग्रवाल (अन्तर्राष्ट्रिय कर्पोरेट प्रशिक्षक), पलेशा गोवर्धन (पहिलो नेपाली ओलम्पिक पदक विजेता, तेक्वान्दो खेलाडी), श्रेया गिरी (२०२४ फोर्ब्सको प्रभावशाली युवा व्यक्तिमा सूचीकृत, संस्थापक – ह्याप्पी माइन्ड्स), सङ्गीता पाण्डे (उद्यमी – आमाको अचार), सोनिका मानन्धर (टेक बिजनेस – एलोई) तथा रम्भा श्रेष्ठ (नि. अध्यक्ष – नेपाल महिला उद्यमी संघ, ललितपुर) रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोरला नाकाबाट भित्रिएका थप २४ विद्युतीय गाडी नियन्त्रणमा
-
उत्तर कोरियाको आणविक दौड तीव्र
-
एसीसी महिला प्रिमियर कप : भुटानलाई सजिलै हरायो नेपालले
-
निन्दा नदी किनारमा बाढी नियन्त्रण गर्न चार हजार बाँसका बिरुवा रोपियो
-
ताइवान भ्रमणको कारण चार न्यूजिल्यान्ड सांसदमाथि चीनको यात्रा प्रतिबन्ध
-
बजेटको मुखमा आयोगकी सदस्य लामिछानेले दिइन् राजीनामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण