काठमाडौँ । पोखरा बसाइपछि आइतबार काठमाडौँ फर्कन लागेका पूर्वराजा ज्ञानेन्द्र शाहलाई विमानस्थलमा नै पुगेर स्वागत गर्ने तयारी राजावादीहरूले गरेका छन् । जुलुससहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्ने उनीहरूको तयारी छ ।
_4zuFAAaF3Q.jpg)
यता, सरकारले विमानस्थलको सुरक्षामा कडाइ गरेको छ । विमानस्थल र सो आसपास ठुलो संख्यामा सुरक्षाकर्मी खटाइएका छन् ।
_4DJ2UVLNmS.jpg)
विमानस्थल प्रवेश गर्नेहरूलाई चेकजाँच गरेर मात्र भित्र जान दिइएको छ । यसले गर्दा सो क्षेत्रको अवस्था अस्तव्यस्त बनेको छ ।
_WMDNjUbnzj.jpg)
_enEkfS0FEV.jpg)
_GLA4T7W1ug.jpg)
_FWwCvtnxoW.jpg)
_04R2ciZGLQ.jpg)
_31jp1jPwLV.jpg)
_NCN40xY4Uj.jpg)
_pz0cFRCD6D.jpg)
_XhQO8xp2OF.jpg)
_Umc0i7SmbO.jpg)
_p6kbkAkjIe.jpg)
_6gN1Ud3zsQ.jpg)
_1CnAuHvNn9.jpg)
_RjskrKbOVL.jpg)
_8kAYO8ukap.jpg)
प्रतिक्रिया