स्पेनिस ला लिगामा इस्पानियोल र गिरोनाले बराबरी खेले
मङ्गलबार, २७ फागुन २०८१, ०६ : ०८
काठमाडौं । स्पेनिस ला लिगामा इस्पानियोल र गिरोनाले बराबरी खेलेका छन् । सोमबार राती इस्पानियोलको घरेलु मैदानमा दुबैले १-१ को बराबरी खेल्दै अंक बाँडे ।
इस्पानियोलका लागि ४९ औं मिनेटमा जोफ्रे क्यारेरसले गोल गरे भने पाहुना टोली गिरोनाका तर्फबाट क्रिस्टियन स्टुआनीले ८८ औं मिनेटमा गोल फर्काए ।
अंक तालिकामा गिरोना ३३ अंककासाथ १३ औं स्थानमा हुँदा २८ अंक बटुलेको इस्पानियोल १५ औं स्थानमा छ । शीर्ष स्थानको बार्सिलोना र दोस्रो स्थानको रियाल मड्रिडको समान ५७ अंक छ । तेस्रो स्थानको एटलेटिको मड्रिडको ५६ अंक छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण