फोटोफिचर
पोखराको लेकसाइडमा होलीमा रमाउँदै विदेशी पर्यटक (तस्बिरहरू)
बिहीबार, २९ फागुन २०८१, १२ : ४२

पोखरा । पोखरामा पनि विदेशी पर्यटकहरुले भव्य रूपमा होली खेलेका छन् । बिहीबार पोखराको लेक साइडमा विदेशी पर्यटकहरूले होली खेलेका हुन् ।
रेस्टुरेन्ट एन्ड बार एसोसिएसन पोखराले आयोजना गरेको होली महोत्सवमा पञ्चेबाजाको धुनमा नेपालीहरूसँगै विदेशी पर्यटकहरूले पनि होली पर्व मनाएका हुन् ।
हेर्नुहोस् तस्बिरहरू :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिडियाखानामा चोरको हातबाट फुत्किएका दुर्लभ रेडपाण्डाको मृत्यु
-
पश्चिम भारतमा वर्षाका कारण कम्तीमा १८ जनाको मृत्यु
-
दरबन्दी व्यवस्थापनको माग गर्दै स्वास्थ्य मन्त्रालयमा ज्ञापन पत्र
-
बाढीबाट जोगाउन तटबन्ध निर्माण
-
रिबर्मा खोलाबाट थप आठ करोड लिटर पानी काठमाडौँमा
-
दलित युवालाई सीप सिकाउँदै तमानखोला गाउँपालिका