फोटोफिचर
वसन्तपुरमा होलीको रौनक, २८ तस्बिरमा हेर्नुहोस्
बिहीबार, २९ फागुन २०८१, १४ : ४४
काठमाडौँ । आज देशभर होली पर्व मनाइएको छ । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइएको हो ।
सोही क्रममा काठमाडौँको वसन्तपुरमा पनि सर्वसाधारणले भव्य रूपमा होली पर्व मनाएका छन् ।
वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ ।
हेर्नुहोस् वसन्तपुर क्षेत्रको होलीका तस्बिरहरू :
_oT7iqFltwR.jpg)
_AT7ITvqTHz.jpg)
_n32Oj6ML99.jpg)
_TqzUXcO99l.jpg)
_gJpsjU3TCC.jpg)
_D61VDxK1TH.jpg)
_Ligzrnr1CS.jpg)
_ab8p3o3BiK.jpg)
_UWo3cb5Bg1.jpg)
_areJMT8hIq.jpg)
_rpT05PpTg8.jpg)
_31JheVkGRI.jpg)
_9GaeADZAQI.jpg)
_3fDirzUkZ6.jpg)
_A9DdLLbcsN.jpg)
_7POlJNAoYy.jpg)
_ZImJF5dct7.jpg)
_lz8zkKN52v.jpg)
_S1jiADzq7L.jpg)
_aapxDsx8cF.jpg)
_lzFtgVDDco.jpg)
_JAjD68ITwb.jpg)
_FjgAphBICA.jpg)
_MjP5gWsKgc.jpg)
_rEQfqM7UnQ.jpg)
_sBEfXm3o9D.jpg)
_5Aoz3JVDxx.jpg)
_Uy7M7dZZ7D.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षौंदेखि अलपत्र १५ सडकका ठेक्का तोडियो
-
सर्लाहीका तीन प्रदेश सभा सदस्यलाई कांग्रेसले गरायो सचेत, बाराका उपसभापतिलाई सफाइ
-
पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा ५ जनाको मृत्यु
-
नेपाली कांग्रेस बाराका सभापति निलम्बित
-
टीकापुरमा ‘अन्तर व्यवस्थापिका सम्मेलन’ हुने
-
काठमाडाैँ महानगरद्वारा शिक्षण अस्पताललाई उपकरण प्रदान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण