गुजरातमा आगलागी, ३ जनाको मृत्यु
शुक्रबार, ०१ चैत २०८१, १५ : ५२
नयाँ दिल्ली । गुजरातको राजकोटमा एउटा भवनमा भीषण आगलागी भएको छ । राजकोटको एटलान्टिस भवनमा लागेको आगलागीमा तीन जनाको मृत्यु भएको छ ।
अन्य एक जना घाइते भएको बताइएको छ । घाइतेको अस्पतालमा भर्ना गरेर उपचार भइरहेको छ ।
भवनमा फसेकाहरूको उद्धार कार्य तीव्र गतिमा भइरहेको छ । भवनमा सर्ट सर्किटका कारण आगो लागेको बताइएको छ । दमकल विभागले आगो नियन्त्रणमा लिएको र अहिले अवस्था सामान्य भएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई मन्त्रीलाई छेउमा राखेर बालेनले लेखे– देश बनाउने टोली
-
आवासीय चिकित्सकसँगै इन्टर्नको कार्यअवधि र भत्ता कार्यान्वयन गर्न मेडिकल काउन्सिलको आग्रह
-
दुनाटपरी उद्योगबाट मनग्य आम्दानी गर्दै भावना
-
डोरीबिनै बन्जी जम्प, २१ वर्षीया युवतीको मृत्यु
-
निम अवार्ड : गायिका देविकालाई ‘रजत साधना सम्मान’, संगीतकार बजागाईंलाई सर्वाेत्कृष्ट पपुलर अवार्ड
-
टेम्पाे पल्टाएकाे घटना : वनका १० कर्मचारीमाथि साेधपुछ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण