इस्कोन नेपालमा मनाइयो पुष्प होली, १३ तस्बिरमा हेर्नुहोस्
शुक्रबार, ०१ चैत २०८१, १८ : १५
काठमाडौँ । विश्वभर रासायनिक बिषाद युक्त रंग प्रयोग गरी होली मनाइँदै गर्दा काठमाडौँमा छुट्टै ढङ्गको पुष्प होली खेलिएको छ ।
राजधानीको बुढानीलकण्ठस्थित नेपाल अन्तर्राष्ट्रिय कृष्ण भावनामृत संघ (इस्कोन नेपाल)मा सौहार्दपूर्ण वातावरणमा पुष्प होली उत्सव शुक्रवार आयोजना गरिएको हो । जहाँ रंगकाे रुपमा फूलकफ प्रयोग भएको थियो ।













तस्बिरः फोटो लाइब्रेरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण