महिलाहरुलाई आर्थिक सशक्तिकरणको महत्वपूर्ण आधारका रुपमा विकास गर्नुपर्छः अध्यक्ष अग्रवाल
आइतबार, ०३ चैत २०८१, १० : २९
काठमाडौँ । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले महिलाहरुलाई आर्थिक सशक्तिकरणको महत्वपूर्ण आधारका रुपमा विकास गर्दै लैजानु आजको आवश्यकता भएको बताएका छन् ।
आईतवार नेपाल उद्योग परिसंघले आयोजना गरेको महिला नेतृत्व शिखर सम्मेलनमा बोल्दै उनले नेपालको औद्योगिक एवं आर्थिक क्षेत्रको समृद्धिमा महिलाहरुको भुमिका महत्वपूर्ण रहेको उल्लेख गरे । उनले महिलाहरुको भुमिका थप बढाउनुपर्ने आवश्यकता रहेको समेत बताए ।
अग्रवालले नेपालमा महिला उद्यमशिलताको विकास सकारात्मक रुपमा बढिरहेको र नेपालका महिला उद्यमीहरुले कृषि, पर्यटन, सूचना प्रविधि, हस्तकला लगायत क्षेत्रमा उल्लेखनिय योगदान पुर्याइरहेको बताए ।
अध्यक्ष अग्रवालले राज्यले महिलाहरुलाई थप प्रोत्साहन गर्नुपर्ने बता सो क्रममा बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण