ओलम्पिक कमिटीमा विवाद
ओलम्पिक कमिटीको कार्यालयमा सरकारले लगायो ताला
आइतबार, ०३ चैत २०८१, १६ : ४१
काठमाडौँ । अदालतको आदेश विपरीत निर्वाचन सम्पन्न गरेको आरोपमा सरकारले नेपाल ओलम्पिक कमिटी (एनओसी) को कार्यालयमा तालाबन्दी गरेको छ ।
युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले आइतबार ललितपुरको सातदोबाटोस्थित एनओसीको कार्यालयमा तालाबन्दी गरिएको जानकारी दिए ।
‘अदालतको आदेश तथा युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्को निर्देशन विपरीत गरिएको एनओसीको निर्वाचनलाई हामीले मान्यता दिएका छैनौँ । त्यसैले ओलम्पिक कमिटीको कार्यालयमा तालाबन्दी गरेका हौँ,’ मन्त्री चौधरीले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउदी अरेबियासँग अर्जेन्टिनाले हारेको खेलकै रेफ्रीले खेलाउँदैछन् फाइनल
-
म्याड्रिडको उत्तरमा लागेको डढेलोले १२ हजार हेक्टर जङ्गल विनास
-
हेटौँडाबाट जाने सबै मार्गमा यातायात सेवा सञ्चालन
-
सुदूरपश्चिममा ९३ प्रतिशतभन्दा बढी रोपाइँ
-
बागमती नदीले सतर्कता तह पार गर्यो, सतर्क रहन आग्रह
-
झापाका किसानलाई रासायनिक मलको अभाव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण