कुशल फिल्ममेकर भन्दै अनुराग कश्यपले गरे रौनियारको प्रशंसा
मङ्गलबार, ०५ चैत २०८१, १३ : ३८
काठमाडौँ । बलिउड निर्देशक तथा अभिनेता अनुराग कश्यपले ‘राजागञ्ज’का निर्देशक दीपक रौनियारको प्रशंसा गरेका छन् ।
उनले एक भिडियो सन्देशमार्फत दीपक कुशल फिल्ममेकर भएको बताएका हुन् । आफू फिल्ममा जोडिन् पाउँदा गर्व लागेको समेत उनले उल्लेख गरेका छन् ।
अनुराग गत शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्म ‘राजागंज’का ‘कार्यकारी निर्माता’ हुन् ।
केही समयअघि फिल्म ‘शाम्बाला’को प्रिमियरमा नेपाल आएका अनुरागले त्यसबेला पनि दीपक र मीन भामको प्रसंसा गरेका थिए ।
‘पूजा सर’को नामबाट अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा सहभागी फिल्म उनले पनि हेरिसकेका छन् । फिल्म थ्रिलर र सोसल ड्रामामा बनेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई जना भारतीय नागरिक पक्राउ
-
इरानका पश्चिमी र दक्षिणी सहरसम्म फैलियो अमेरिकी आक्रमण
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण