सहरी विकासमन्त्रीलाई बालेनको कटाक्ष– कांग्रेसको इतिहास माटोमा नमिसाउनू
आइतबार, १० चैत २०८१, १८ : ५५
काठमाण्डौँ । काठमाण्डौँ महानगर पालिकाका मेयर बालेन साहले नेपाली कांग्रेसका नेता तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहलाई नेपाली कांग्रेसको इतिहास माटोमा नमिलाउन सुझाव दिएका छन् ।
बालेनले सामाजिक सञ्जाल फेसबुकमा मन्त्री सिंहलाई सम्बोधन गर्दै चुनावका समयमा भनेका छन्, अव्यवस्थित बस्ती हटाउने, कपन खोलालाई व्यवस्थित गर्ने, बालमन्दिर बचाउने, सार्वजनिक सम्पत्ति जोगाउन प्रयास गर्ने कुरा सधैं कुरामै सिमित रह्यो भन्दै कटाक्ष गरेका हुन् । उनले, मलाई हराउने नाममा आफ्नो शहर, क्षेत्र, र देश चाहिँ नहराउनु होला भन्दै गणेशमान सिंह, पीएल सिंह र नेपाली कांग्रेसको इतिहास माटोमा नमिसाउन सुझाएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण