पार्टी प्यालेससहित विभिन्न स्थानमा चोरी गर्ने व्यक्तिहरू पक्राउ
आइतबार, १० चैत २०८१, १९ : ४४
भक्तपुर । भक्तपुर जिल्लाको सूर्यविनायक नगरपालिका वडा नं. ५ स्थित 'यो यो पार्टी प्यालेस' बाट पित्तलको पानससहित विभिन्न स्थानमा चोरी गर्ने व्यक्तिहरूलाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरी टोलीले चैत ८ गते सूर्यविनायक नगरपालिका वडा नं. ६ पाण्डुबजारबाट चोरी भएको पित्तलको पानस र गाग्री सहित दुई जनालाई पक्राउ गरेको हो।
पक्राउ परेका व्यक्तिहरूमा अश्विन लामा र सुवास तामाङ रहेका छन् ।
पक्राउ परेका दुबै जनालाई जिल्ला अदालत भक्तपुरबाट चोरी सम्बन्धी कसुरमा पाँच दिनको म्याद थप गरी अनुसन्धान कार्य जारी रहेको भक्तपुर प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सूर्यविनायक पूर्ण खोप सुनिश्चितता नगर घोषणा
-
हत्या आरोपमा एकै घरका तीन जना पक्राउ
-
१०८ धाराले थप आकर्षक बन्दै रामधुनी मन्दिर
-
दाउन्नेको सास्ती हट्यो, सहज बन्दै नारायणघाट–बुटवल यात्रा
-
१६ वर्ष लामो खडेरी समाप्त: २०१० पछि पहिलो पटक विश्वकपको सेमिफाइनलमा स्पेन
-
कीर्तिपुरको राधास्वामी सत्संगस्थित होल्डिङ सेन्टर जलमग्न, सुकुमबासीहरू समस्यामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण