'कुलमान नेपाली कुलकै उज्यालो हुन्, अन्धकार बनाउन हुँदैनथ्यो'
मङ्गलबार, १२ चैत २०८१, ०८ : ०७
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङलाई पदमुक्त गर्ने सरकारको निर्णय चौतर्फी आलोचित भइरहेको छ । राजनीतिक दलका नेतादेखि कलाकारसम्मले सरकारको यस निर्णयको विरोध गरिरहेका छन् ।
वरिष्ठ हास्य कलाकार हरिवंश आचार्यले पनि यस विषयमा सरकारको आलोचना गरेका छन् । उज्यालोको नायक मानिएका घिसिङलाई हटाएर सरकारले ठिक नगरेको उनको भनाइ छ ।
उनले भनेका छन्– 'कुलमान नेपाली कुलकै उज्यालो हुन ।अन्धकार बनाउन हुँदैन थियो ।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नुनपानीले अनुहार धुँदा छालालाई फाइदा गर्छ वा बेफाइदा ?
-
क्रिस्टियानो रोनाल्डोको विश्वकपबाट बिदाइपछि पोर्चुगललाई अर्बौँ डलरको आर्थिक झट्काको चेतावनी
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण