काठमाडौँ । सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने निर्णय गरेसँगै उनको समर्थनमा मंगलबार दिनभर प्रदर्शनहरू भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कुलमानलाई हटाउने निर्णय गरेको थियो ।
यसैबिच नेकपा बहुमतका युवाहरूले पनि सिंहदरबारको निषेध क्षेत्रमा सरकारको निर्णयको विरोध गर्दै प्रदर्शन गरेका छन् । प्रदर्शनमा उत्रिएका १२ जना आन्दोलनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा १० जना पुरुष र २ जना महिला रहेका छन् ।
_CDnXMVVt0L.jpg)
_HHtmX9kYAY.jpg)
_310apuAdsr.jpg)
_uKbk6quB3i.jpg)
_tMRIPB0AaZ.jpg)
_SBHUNVuhH7.jpg)
_FqDA0iVCG0.jpg)
_AaIrHLGQw7.jpg)
_AYcE8U80da.jpg)
_LGT246owkC.jpg)
_quI4SV6ixO.jpg)
_ww1vCfh3Mr.jpg)
_ndsLb1p5EI.jpg)
_jB6lzjdz3Y.jpg)
तस्बिरहरू ः नेपाल फोटो लाइब्रेरी
प्रतिक्रिया