विराटनगरमा कुलमानको पुनर्वहाली माग गर्दै प्रदर्शन
मङ्गलबार, १२ चैत २०८१, १९ : ४१
विराटनगर । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाउने सरकारको निर्णयप्रति नेकपा माओवादी केन्द्रनिकट वाईसीएल र विद्यार्थीहरूले प्रदर्शन गरेका छन् ।
मंगलबार विराटनगरको ट्राफिक चौकमा उनीहरूले विरोध प्रदर्शन गरेका हुन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कुलमानलाई प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएको थियो।
यस निर्णयविरुद्ध मंगलबार देशभर विभिन्न रूपमा विरोध प्रदर्शनहरू भएका छन् ।
विराटनगरमा पनि साँझ कुलमानको पुनर्वहालीको माग गर्दै प्रदर्शन भएको हो ।
_4y8prf02Kl.jpg)
_adUpwPU8kC.jpg)
_kO0k4xvVBq.jpg)
_pDM7Wm3zDA.jpg)
_yjVTJWpHd9.jpg)
_AxlNB2LVp8.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नुनपानीले अनुहार धुँदा छालालाई फाइदा गर्छ वा बेफाइदा ?
-
क्रिस्टियानो रोनाल्डोको विश्वकपबाट बिदाइपछि पोर्चुगललाई अर्बौँ डलरको आर्थिक झट्काको चेतावनी
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण