शिवपुरीको जंगलमा डढेलो, तस्बिरहरू
बुधबार, १३ चैत २०८१, २१ : ०३
काठमाडौँ । गर्मी मौसम सुरु भएसँगै देशका विभिन्न भागमा आगलागीका घटनाहरू बढेका छन् । विभिन्न वन क्षेत्रमा डढेलो पनि लागिरहेको छ ।
यसैबिच काठमाडौँको टोखामाथि रहेको शिवपुरी जंगलमा बुधबार दिउँसोदेखि आगलागी भइरहेको छ । डढेलोलाई नियन्त्रणको प्रयास जारी रहेको छ ।
_exayEQ12FD.jpg)
_RLp47y0ozq.jpg)
_9sluNjrmqG.jpg)
_VZ7LYvNtn9.jpg)
_7CPnFldKFl.jpg)
_mXyDyPqmVE.jpg)
_ucArUAGOrt.jpg)
_Dj3MJxY9tE.jpg)
तस्बिर ः नेपाल फोटो लाइब्रेरी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण