वीरगञ्ज महानगरका मेयर राजेशमान सिंह खानेपानी संस्थानको सदस्य नियुक्त
बुधबार, १३ चैत २०८१, २३ : २१
काठमाडौं । वीरगञ्ज महानगरपालिकाका प्रमुख एवं मेयरराजेशमान सिंह नेपाल खानेपानी संस्थान सञ्चालक समितिको सदस्य नियुक्त भएका छन् ।
खानेपानीमन्त्री प्रदीप यादवले नगरप्रमुख सिंहलाई मन्त्रीस्तरीय निर्णयबाट खानेपानी संस्थान सञ्चालक समितिको सदस्य नियुक्त गरेका हुन् । नेपाल खानेपानी संस्थान ऐन, २०४६ (संशोधनसहित) को दफा ८ को उपदफा १ (४) बमोजिम सिंहलाई समितिको सदस्य नियुक्त गरिएको खानेपानी मन्त्रालयका सहसचिव रामबाबु पुरीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण