उदयपुरको मुर्तीखोलाबाट करिब ८ सय ९१ किलो गाँजा बरामद
आइतबार, १७ चैत २०८१, १३ : २४
उदयपुर । बेलका नगरपालिका–६ स्थित मुर्तीखोला इलाकाबाट सशस्त्र प्रहरीले करिब ८ सय ९१ किलो ४२३ ग्राम गाँजा बरामद गरेको छ ।
बेवारिसे अवस्थामा लुकाई छिपाई राखेको ३९ पोका गाँजा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश रामपुरको सुरक्षा फौजले बरामद गरेको सशस्त्रका सहायक प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।
बरामद गाँजा आवश्यक कारबाहीका लागि सम्बन्धित निकाय बुझाइएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्त क्यान्सरपीडित नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण