काठमाडौँ । राजावादीहरूको आन्दोलनमा गोली लागेर घाइते भएकी रेविका खत्रीको लागि न्याय माग्दै कोटेश्वर क्याम्पसका विद्यार्थीहरूले मंगलबार प्रदर्शन गरेका छन् ।
_YnM5BjZYbF.jpg)
चैत १५ गते भएको हिंसात्मक प्रदर्शनमा प्रहरीले चलाएको गोली लागेर कोटेश्वर बहुमुखी क्याम्पसका बीबीएस तेस्रो वर्षमा अध्ययनरत विद्यार्थी रेविका खत्री घाइते भएकी हुन् ।
_YtDxukYH3b.jpg)
आन्दोलनमा आफ्नै निवास नजिक गोली लागेकी खत्रीको हाल अस्पतालको आईसीयुमा उपचार भइरहेको छ। उनको न्यायको लागि र दोषीलाई कडाभन्दा कडा कारबाही माग राखी विद्यार्थीहरूले आज प्रदर्शन गरेका हुन्।
_pRYBbKW6jF.jpg)
_1CeJCSHr1t.jpg)
_XbSn4v9apK.jpg)
_Gl94HO7Yq3.jpg)
_EDD5bba4zI.jpg)
_V2DPsSQK5p.jpg)
_5sadYe91ef.jpg)
_rjTA2HCho1.jpg)
_8vmnPhMtzF.jpg)
_SJ7j6KFc0v.jpg)
तस्बिरहरू - नेपाल फोटो लाइब्रेरी
प्रतिक्रिया