थाइल्यान्डमा सांस्कृतिक र पर्यटन सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर
बुधबार, २० चैत २०८१, १२ : ३६
काठमाडौँ । नेपाल सरकार र थाइल्यान्ड सरकारबिच सांस्कृतिक र पर्यटन सहयोग सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेको छ ।
दुवै देशका प्रधानमन्त्रीको उपस्थितिमा भएको कार्यक्रममा नेपालको तर्फबाट परराष्ट्रमन्त्री आरजु राणा देउवा र थाइल्यान्डका विदेशमन्त्री हस्ताक्षर गरेका छन् । त्यस्तै नेपालका उद्योगी र त्यहाँका उद्योगीबिच केही सम्झौता भएका छन् ।
सम्झौताले नेपाल–थाइल्यान्ड सम्बन्धलाई सुदृढ बनाउने विश्वास परराष्ट्रमन्त्री देउवाले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण